mcq.brses.com.np

About Us
FAQ
Contact Us
Login/Register

सरकारी बजेट, लेखा र लेखापरीक्षण

5

सार्वजनिक व्यवस्थापन

सरकारी बजेट, लेखा र लेखापरीक्षण

 

1) नेपालको संबिधानमा व्यवस्था भए बमोजिम नेपाल सरकारको प्रादेशिक बजेट कहिले प्रस्तुत गर्ने प्राबधान रहेको छ?

2) बजेट भन्ने शब्द bugette भन्ने शब्द बाट आएको हो भने bugette शब्दको अर्थ के हो?

3) Who is the Prime Minister to commence periodic plan (आवधिक योजना) in Nepal?

4) सरकारी बजेटको उद्वेश्य तलको मध्य कुन होइन

5) नेपालको संबिधानमा महालेखा परीक्षकको व्यवस्था कुन भागमा छ?

6) नेपालको संबिधानमा व्यवस्था भए बमोजिम नेपाल सरकारको स्थानीय बजेट कहिले प्रस्तुत गर्ने प्राबधान रहेको छ?

7) शुन्यमा आधारित (Zero based budget) बजेटका प्रतिपादक को हुन्?

8) In Nepal, internal audit of public office is done by which organisation?

9) What is the full form of LMBIS?

10) निम्न मध्य कुन बजेटको विशेषता होइन

11) New Accounting System based on Double entry book keeping system was introduced in Nepal from when?

12) एक निश्चित अवधिको लागि तयार गरिएको सरकारको आय र व्यय को विवरण...... हो ।

13) सरकारी बजेट कसले स्वीकृत गर्दछ?

14) आ.व २०८०/८१ को बजेटको कति वटा उद्वेश्य रहेको छ?

15) सरकारी बजेट सामान्यता कति वर्षको लागि तयार गरिन्छ?

16) बजेट भने शब्द bugette भन्ने शब्द बाट आएको हो भने bugette कुन शब्द हो?

17) CGAS is ..

18) Headquarter of INTOSAI is located in?

19) Final Audit of public expenditure In Nepal is done by which organisation?

20) संसारमा सर्वप्रथम बजेट बेलायतका प्रधानमन्त्री वालपोलले कहिले गरे?

21) What is the role of MTEF? (Medium Term Expenditure Framework) / मध्यकालीन खर्च संरचना

22) सरकारी बजेट कसले तयार गर्दछ?

23) National Development Council consists of how many members?

24) घाटा बजेट (Deficit Budget) का प्रतिपादक को हुन्?

25) नयाँ श्रेस्ता प्रणाली भनेर चिनिने वर्तमान श्रेस्ता प्रणालीको शुरुवात कहिले भएको थियो?

26) आ.व २०८०/८१ को बजेटको आकार कति रहेको छ?

27) सरकारी बजेटको कार्यन्वयन कसले गर्दछ?

28) TSA has been implemented in how many districts till date?

29) नेपालको संबिधानमा व्यवस्था भए बमोजिम (धारा ११९ बमोजिम) नेपाल सरकारको संघिय बजेट कहिले प्रस्तुत गर्ने प्राबधान रहेको छ?

30) नेपालमा सर्वप्रथम बजेट कहिले आएको हो?

31) राज्यको दैनिक प्रशासनिक खर्च, तलब, भत्ता आदिमा हे खर्चलाई कुन प्रकारको बजेट शिर्षक अन्तर्गत राखिन्छ ?

32) नेपाल सरकारको लेखा प्रणाली कस्तो प्रकारको रहेको छ?

33) नेपालको लेखा परिक्षण सम्बन्धि काम गर्ने सर्वोच्च संस्थानको नाम के हो?

34) Which is not the feature of government accounting in Nepal?