mcq.brses.com.np

About Us
FAQ
Contact Us
Login/Register

सार्वजनिक सेवा प्रवाह

4

सार्वजनिक व्यवस्थापन

सार्वजनिक सेवा प्रवाह

 

1) तलको कुन भनाइ बेठिक छ?

2) What is the role of MTEF? (Medium Term Expenditure Framework) / मध्यकालीन खर्च संरचना

3) सरकारी बजेट कसले तयार गर्दछ?

4) आ.व २०८०/८१ को बजेटको आकार कति रहेको छ?

5) सरकारले जनताप्रतिको जिम्मेवारी र जवाफदेहिता पुरा गर्ने सन्दर्भमा के कस्तो तरिका अपनाई सुविधा प्रदान गर्ने गर्दछ?

6) विभिन्न निकायमार्फत सार्वजनिक सेवा प्रवाह गर्दा त्यसको अन्तिम उत्तरदायित्व कसको हुने गर्दछ?

7) बजेट भन्ने शब्द bugette भन्ने शब्द बाट आएको हो भने bugette शब्दको अर्थ के हो?

8) सार्वजनिक सेवा प्रवाह गर्ने निकाय कुन हो/हुन् ?

9) सार्वजनिक सेवा प्रवाहको बारेमा कुन भनाइ गलत रहेको छ ?

10) नेपालमा सार्वजनिक सेवा प्रवाहको वर्तमान अवस्थासंग मेल नखाने अवस्था कुन हो?

11) सार्वजनिक सेवाको आवश्यकतासंग मेल नखाने विषय कुन हो?

12) सरकार र सरकारका साझेदारले राज्यका तर्फबाट आफ्नो नागरिकहरुलाई सशुल्क, निशुल्क व अन्य कुनै प्रकारले उपलब्ध गराउने सेवा सुविधा तथा सदभाबको समस्टिगत रुपलाई .....भनिन्छ ।

13) Outsourcing, contracting out, joint venture, ebidding, nodal officer, toll free telephone number आदि सार्वजनिक सेवा प्रवाहका .... अभ्यासहरु हुन् ।

14) TSA has been implemented in how many districts till date?

15) New Accounting System based on Double entry book keeping system was introduced in Nepal from when?

16) एक निश्चित अवधिको लागि तयार गरिएको सरकारको आय र व्यय को विवरण...... हो ।

17) देशको प्रशासन संचालन गर्न संघिय निजामती सेवा र आवश्यक्ता अनुसार अन्य सरकारी सेवाहरु गठन गर्न सक्ने व्यवस्था नेपालको संविधानको कति धारामा गरिएको छ ?

18) In Nepal, internal audit of public office is done by which organisation?

19) आधुनिक सार्वजनिक सेवा प्रवाहको अवधारणा विकास कहिले भएको मानिन्छ?

20) तलको कुन भनाइ बेठिक छ?

21) Final Audit of public expenditure In Nepal is done by which organisation?

22) नेपालको संबिधानमा महालेखा परीक्षकको व्यवस्था कुन भागमा छ?

23) सेवाग्राहीको अधिकार अन्तर्गत कुन पर्दैन?

24) सेवाग्राहीको दायित्व अन्तर्गत कुन पर्दैन?

25) तलको कुन भनाइ बेठिक छ ?

26) सरकारी बजेटको कार्यन्वयन कसले गर्दछ?

27) Which is not the feature of government accounting in Nepal?

28) बजेट भने शब्द bugette भन्ने शब्द बाट आएको हो भने bugette कुन शब्द हो?

29) नेपालमा सर्वप्रथम बजेट कहिले आएको हो?

30) नेपालको संबिधानमा व्यवस्था भए बमोजिम (धारा ११९ बमोजिम) नेपाल सरकारको संघिय बजेट कहिले प्रस्तुत गर्ने प्राबधान रहेको छ?

31) सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको अधिकार अन्तर्गत तलको कुन पर्दैन?

32) सार्वजनिक सेवा प्रवाहको परम्परागत अवधारणा निम्नमध्ये कुन मान्यता रहेको पाइदैन् ?

33) नेपाल सरकारको लेखा प्रणाली कस्तो प्रकारको रहेको छ?

34) सिनेमा, संगीत, पार्क, नाचघर जस्ता विषयका सेवा प्रवाह कस्तो प्रकारको सार्वजनिक सेवा प्रवाह अन्तर्गत पर्दछन?

35) सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउन निर्मित सुशासन ऐन र नियमावली कुन ठिक छ ?

36) संसारमा सर्वप्रथम बजेट बेलायतका प्रधानमन्त्री वालपोलले कहिले गरे?

37) सार्वजनिक सेवा प्रवाह सम्बन्धि Next Step को सिद्धान्त कसले प्रतिपादन गरे?

38) शुन्यमा आधारित (Zero based budget) बजेटका प्रतिपादक को हुन्?

39) नेपालको लेखा परिक्षण सम्बन्धि काम गर्ने सर्वोच्च संस्थानको नाम के हो?

40) सार्वजनिक सेवा अन्तर्गत आधारभूत आवश्यक्ता सम्बन्धि सेवा कुन होइन ?

41) सरकारी बजेटको उद्वेश्य तलको मध्य कुन होइन

42) सार्वजनिक सेवा प्रवाह मापन गर्ने आधार कुन हो/हुन्/

43) सार्वजनिक सेवा प्रवाहका व्यवस्थाहरु मध्ये नेपालमा कुन व्यवस्थाको अवलम्बन गरिएको छ ?

44) What is the full form of LMBIS?

45) आ.व २०८०/८१ को बजेटको कति वटा उद्वेश्य रहेको छ?

46) निम्न मध्य कुन बजेटको विशेषता होइन

47) Who is the Prime Minister to commence periodic plan (आवधिक योजना) in Nepal?

48) सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिमा देहायको कुन पर्दैन ?

49) नेपाल घुम्ती सेवाको अवधारणा कहिले देखि लागु भएको हो?

50) CGAS is ..