mcq.brses.com.np

About Us
FAQ
Contact Us
Login/Register

सार्वजनिक सेवा प्रवाह

4

सार्वजनिक व्यवस्थापन

सार्वजनिक सेवा प्रवाह

 

1) सेवाग्राहीको अधिकार अन्तर्गत कुन पर्दैन?

2) सार्वजनिक सेवा प्रवाहमा सेवाग्राही भन्नाले के बुझिन्छ?

3) आधुनिक सार्वजनिक सेवा प्रवाहको अवधारणा विकास कहिले भएको मानिन्छ?

4) नेपालको संबिधानमा व्यवस्था भए बमोजिम नेपाल सरकारको प्रादेशिक बजेट कहिले प्रस्तुत गर्ने प्राबधान रहेको छ?

5) आ.व २०८०/८१ को बजेटको कति वटा उद्वेश्य रहेको छ?

6) निम्न मध्य कुन बजेटको विशेषता होइन

7) शुन्यमा आधारित (Zero based budget) बजेटका प्रतिपादक को हुन्?

8) Outsourcing, contracting out, joint venture, ebidding, nodal officer, toll free telephone number आदि सार्वजनिक सेवा प्रवाहका .... अभ्यासहरु हुन् ।

9) सार्वजनिक सेवाको आवश्यकतासंग मेल नखाने विषय कुन हो?

10) संसारमा सर्वप्रथम बजेट बेलायतका प्रधानमन्त्री वालपोलले कहिले गरे?

11) सरकार र सरकारका साझेदारले राज्यका तर्फबाट आफ्नो नागरिकहरुलाई सशुल्क, निशुल्क व अन्य कुनै प्रकारले उपलब्ध गराउने सेवा सुविधा तथा सदभाबको समस्टिगत रुपलाई .....भनिन्छ ।

12) सरकारी बजेटको उद्वेश्य तलको मध्य कुन होइन

13) सार्वजनिक सेवा प्रवाहको परम्परागत अवधारणा निम्नमध्ये कुन मान्यता रहेको पाइदैन् ?

14) निम्न मध्ये कुन सिद्धान्त सार्वजनिक सेवा प्रवाहको सिद्धान्त होइन ?

15) नेपालमा सर्वप्रथम बजेट कहिले आएको हो?

16) What is the role of MTEF? (Medium Term Expenditure Framework) / मध्यकालीन खर्च संरचना

17) एक निश्चित अवधिको लागि तयार गरिएको सरकारको आय र व्यय को विवरण...... हो ।

18) आ.व २०८०/८१ को बजेटको आकार कति रहेको छ?

19) Final Audit of public expenditure In Nepal is done by which organisation?

20) सार्वजनिक सेवा प्रवाहको बारेमा कुन भनाइ गलत रहेको छ ?

21) शान्ति, सुरक्षा, रक्षा, राजश्व जस्ता विषयका सेवा प्रवाह कस्तो प्रकारको सार्वजनिक सेवा प्रवाह अन्तर्गत पर्दछन?

22) सरकारले जनताप्रतिको जिम्मेवारी र जवाफदेहिता पुरा गर्ने सन्दर्भमा के कस्तो तरिका अपनाई सुविधा प्रदान गर्ने गर्दछ?

23) In Nepal, internal audit of public office is done by which organisation?

24) स्थानीय स्वायत्त शासन ऐन २०५५ ले कुन माध्यमद्वारा सार्वजनिक सेवालाई सरल, सहज एवं जनमुखी बनाउने प्रयास गरेको पाईन्छ ?

25) सार्वजनिक सेवा प्रवाहको आधुनिक अवधारणा देहायको कुन मान्यता रहेको पाइन्छ ?

26) सार्वजनिक सेवाको विशेषतामा देहायको कुन पर्दैन ?

27) Headquarter of INTOSAI is located in?

28) तलको कुन भनाइ सहि छ?
i) प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने कुरा संबिधानमा व्यस्था छ ।
ii) गुणस्तरीय वस्तु तथा सेवावाट क्षति पुगेका व्यक्तिलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक छ ।

29) राज्यको दैनिक प्रशासनिक खर्च, तलब, भत्ता आदिमा हे खर्चलाई कुन प्रकारको बजेट शिर्षक अन्तर्गत राखिन्छ ?

30) नेपाल सरकारको लेखा प्रणाली कस्तो प्रकारको रहेको छ?

31) नेपालको संबिधानमा व्यवस्था भए बमोजिम नेपाल सरकारको स्थानीय बजेट कहिले प्रस्तुत गर्ने प्राबधान रहेको छ?

32) Who is the Prime Minister to commence periodic plan (आवधिक योजना) in Nepal?

33) सरकारी बजेट कसले तयार गर्दछ?

34) नयाँ श्रेस्ता प्रणाली भनेर चिनिने वर्तमान श्रेस्ता प्रणालीको शुरुवात कहिले भएको थियो?

35) तलको कुन भनाइ सहि छ?
i) 'सेवाग्राहीलाई तोकिएको समय भित्र गुणस्तरीय सेवा प्राप्त गर्ने अधिकार हुन्छ ।
ii) 'स्वस्थ एवं सम्पत्तिलाई हानी नोक्सानी गर्ने वस्तु तथा सेवाबाट सुरक्षित हुन पाउने अधिकार सेवाग्राहीको हुन्छ ।

36) New Accounting System based on Double entry book keeping system was introduced in Nepal from when?

37) National Development Council consists of how many members?

38) CGAS is ..

39) सार्वजनिक सेवा अन्तर्गत पूर्वधार विकाससंग सम्बन्धि सेवा कुन होइन ?

40) देशको प्रशासन संचालन गर्न संघिय निजामती सेवा र आवश्यक्ता अनुसार अन्य सरकारी सेवाहरु गठन गर्न सक्ने व्यवस्था नेपालको संविधानको कति धारामा गरिएको छ ?

41) What is the full form of LMBIS?

42) सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिमा देहायको कुन पर्दैन ?

43) आधुनिक लोकतान्त्रिक मान्यताका आधारमा सार्वजनिक सेवा प्रवाहले कुन करालाई आत्मसाथ/सुनिस्चितताकको अवधारणा अघि सारेको छ?

44) सार्वजनिक सेवा प्रवाह सम्बन्धि Next Step को सिद्धान्त कसले प्रतिपादन गरे?

45) तलको कुन भनाइ बेठिक छ ?

46) सरकारी बजेट कसले स्वीकृत गर्दछ?

47) सरकारी बजेटको कार्यन्वयन कसले गर्दछ?

48) बजेट भने शब्द bugette भन्ने शब्द बाट आएको हो भने bugette कुन शब्द हो?

49) बजेट भन्ने शब्द bugette भन्ने शब्द बाट आएको हो भने bugette शब्दको अर्थ के हो?

50) कुन कथन गलत छ?